काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
_zzObdPBUG1.jpg)
मानिसहरू बिहानै ३ बजेदेखि लाइनमा बसेका थिए । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ ।
_s53pQZiGy1.jpg)
तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ ।
_dUPkF4NuF5.jpg)
राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिन्छ ।
_h29UksMa2o.jpg)
_GPfmQnJYVf.jpg)
_eU13QE7xYP.jpg)
_EARIAQhOMX.jpg)
_clInQgf9GG.jpg)
_VYeVmEbn13.jpg)
_iUYcz5ptTU.jpg)
_hZtSZeCeS5.jpg)
_67P0HJ09HN.jpg)
_KU97vOYmIO.jpg)
_tL2EvLLP0Z.jpg)
_yKuYu829OZ.jpg)
_T98SjA9Ujf.jpg)
_mTiQcbT08S.jpg)
_F79JtASCqP.jpg)
_hjjI1f0sYb.jpg)
_zFCpAiA7Ea.jpg)
प्रतिक्रिया