बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडादशैँ (विजया दशमी)को नवौँ दिन नवकन्याहरुको पूजा गरेका छन् ।  बुधवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेका हुन् ।...