काठमाडौँ । हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यो मन्दिर दसैँको महानवमीका दिनमात्र खुल्ने गर्छ । वर्षमा एक दिनमात्रै खुल्ने भएकाले बिहानैदेखि तलेजु भवानी...