प्रदूषण
तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)
बिहीबार, ०१ कात्तिक २०८१, ११ : ५१
काठमाडौँ । काठमाडौँ उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौँको वायुमण्डल धुम्म भएको हो ।
अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार बिहान ११ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर १५५ छ । यसको अर्थ काठमाडौँको वायु गुणस्तर अस्वस्थकर हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ। उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मानिन्छ।
_mnrTOt9CO2.jpg)
_AComK9mx4s.jpg)
_QrlQ4AsmqC.jpg)
_i4RelIwuWF.jpg)
_v82LL1upPQ.jpg)
_vPtZRvbgjt.jpg)
_kJrFaKRJQB.jpg)
_mDjT5BmbIU.jpg)
_DuGQc3OZ0r.jpg)
_xUr2EtfGvT.jpg)
_49TG5A3vH0.jpg)
_vICN6mHA7W.jpg)
_4l6UN0HD7k.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण