सरकार जनघाती कलङ्कहरूको गठबन्धन : कविन्द्र बुर्लाकोटी
शुक्रबार, ०२ कात्तिक २०८१, १८ : ४१
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वर्तमान सरकारलाई जनघाती कलङ्कहरूको गठबन्धनको संज्ञा दिएका छन् । शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भएलगत्तै भने, ‘निर्दोषलाई जबरजस्ती फसाउने अराजनीतिक चरित्रका विरुद्ध घोर भर्सना गरौं।’ उनले सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न दसैँअघिदेखि नै सरकारले निरन्तर प्रयास गरेपनि प्रमाण नपुग्ने भन्दै अदालतबाट बारम्बार रितो हात फिर्ता आएको बताए ।
उनले भने, ‘सबैतिरको सेटिङ मिलाइसकेपछि आज बिना आधारको पक्राउ पुर्जी लिएर रवि लामिछानेलाई लिन भन्दै प्रहरीहरू आइपुगे।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण