काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सम्बोधन गर्ने बताएका छन्। प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा कहिले सम्बोधन गर्ने हो...