दोलखा–सिंगटी सडक खण्डमा सवारी दुर्घटना
शनिबार, ०३ कात्तिक २०८१, ११ : ०७
काठमाडौँ । दोलखामा यात्रुबाहक वस र जिप ठोक्किएको छ । शनिबार बिहान पौने ११ बजे दोलखा–सिंगटी सडक खण्डको भदौरेमा रोल्वालिङ यातायात प्रालिको बा२ ख ६४२५ र बा १९ च ३९३८ बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीय पत्रकार राजकुमार भुजेलले समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण