रवि लामिछाने रिहा भएपनि आन्दोलन रोकिँदैन : तोसिमा कार्की
शुक्रबार, ०९ कात्तिक २०८१, १५ : ५८
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.तोसिमा कार्कीले रवि लामिछाने रिहा भएपनि आन्दोलन नरोकिने बताएकी छन् । रास्वपा सभापति रवि लामिछाने पक्राउ विरुद्ध शुक्रबार नयाँ बानेश्वरमा गरेको खबरदारी सभामा सहभागी सांसद कार्कीले कार्कीले नागरिकस्तरको आन्दोलन सम्हालेर सम्हालिने अवस्था समेत नभएको बताइन् ।
‘यो आन्दोलन सभापति रवि लामिछाने रिहा भएपनि रोकिँदैन । सहकारी पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ । यो आन्दोलन रवि लामिछाने पक्राउविरुद्ध मात्र होइन’, सांसद कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण