बुलिस ट्रेन्ड
सात तस्बिरमा हेर्नुहोस् नेप्सेको भाइरल बुल
शुक्रबार, ०९ कात्तिक २०८१, १७ : ३६
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आँगनमा साँढेको प्रतिमा राखिएको छ । सेयर बजारको बढ्दो प्रवृत्ति (बुलिस ट्रेन्ड) झल्काउने यस्तो प्रतिमा राख्ने चलन संसारभर छ ।
साँढे जुधाइमा देखिनेजस्तो आक्रमण गर्ने तयारी अवस्थाको साँढेको प्रतिमालाई सेयर बजारको बढ्दो प्रवृत्तिको बिम्बका रूपमा लिइन्छ । जसलाई ‘चार्जिङ बुल’ भनिन्छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण