शान्ति सुरक्षाका समग्र विषयमा गृहमन्त्रीद्वारा पूर्वआईजीपीलगायतसँग छलफल
सोमबार, १२ कात्तिक २०८१, १९ : ४३
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाका समग्र विषयमा सोमबार पूर्वप्रहरी अधिकारीहरुसँग छलफल गरेका छन् ।
गृह मन्त्रालयमा भएको छलफलमा उनले पूर्वआइजीपी रमेश चन्द ठकुरी र कुवेरसिंह राणाका साथै एआइजी दिवस लोहनी, उत्तम सुवेदी, विज्ञानराज शर्मा, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, डिआइजीहरु रमेश खरेल, हेमन्त मल्ल ठकुरीसँग छलफल गरेका हुन् ।
सो क्रममा शान्ति सुरक्षाका समग्र विषयका साथै सुधारका पहलका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण