बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
धनतेरस

टक्सार विभागमा असर्फी किन्नेको भीड (तस्बिरहरू)

मङ्गलबार, १३ कात्तिक २०८१, १० : २९
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असर्फी बिक्री गरिरहेको छ। आज एक दिनको लागि मात्रै २.५ ग्राम तौलको सिक्का बिक्री गरिएको राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । 

asarfi (2)

अपराह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री भइरहेको छ । सुनको सिक्काको मूल्य आजको  सुनको बजार मूल्यका आधारमा निर्धारण गरिएको छ । 

asarfi (3)

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने हिजोदेखि विक्री सुरु भएको छ ।  यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको छ ।

asarfi (4)asarfi (5)asarfi (6)asarfi (7)asarfi (8)asarfi (9)asarfi (10)asarfi (11)asarfi (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप