बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तिहार सुरु : नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजा कोठामा राखी कुबेरको पूजा आराधना गरी मनाइएको छ । धनका रक्षक देवता...