फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, सीईओमा नुमनाथलाई निरन्तरता
बुधबार, १४ कात्तिक २०८१, ११ : ३४
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०ं४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने उल्लेख गरिएको छ ।
आज बसेको सञ्चालक समितिको बैठकले लघुवित्तका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेललाई पुन नियुक्ति गरेको छ । कात्तिक १६ गतेदेखि लागु हुनेगरी उनको कार्यकाल ४ वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण