कांग्रेसबाट ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा सरदार
बिहीबार, २२ कात्तिक २०८१, ११ : १६
![कांग्रेसबाट ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा सरदार](https://npcdn.ratopati.com/media/news/balaram-sardar_SNOoOTk9nM.jpg)
विराटनगर । नेपाली कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार पूर्व महासमिति सदस्य बलराम सरदारलाई बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा आज बसेको बैठकले नेपाली कांग्रेस मोरङका सल्लाहकार सदस्यसमेत रहेका सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता भुवनेश्वर मण्डलले जानकारी दिए । कांग्रेसबाट १७ जना आकांक्षी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई