बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्रामथान गाउँपालिकामा विवाद : उपाध्यक्षले लगाएको ताला स्थानीयले तोडिदिए

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिचको विवाद जनताको तहमा पुगेको छ । उपाध्यक्ष गुणवती थारुसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले अध्यक्ष नमोनारायण माझीले एकलौटी गरेको भन्दै लेखा शाखामा तालाबन्दी गरेका...