स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली
बिहीबार, २२ कात्तिक २०८१, १४ : ०४
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा र अमेरिका भ्रमणपछि स्वदेश फर्किएको छ । आज बिहान क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि ट्वान्टी सिरिज तथा अमेरिकासँग ३ टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण