एरिजोनामा पनि ट्रम्प विजयी, सातै स्विंग राज्यमा ह्यारिसको पराजय
आइतबार, २५ कात्तिक २०८१, १० : १७
वासिङ्टन डीसी । अमेरिकाको सात स्विङ स्टेटमध्ये निर्वाचनको नतिजा आउन बाँकी अन्तिम राज्य एरिजोनामा पनि डोनाल्ड ट्रम्प ट्रम्प विजयी भएका छन् । योसँगै ट्रम्पले अमेरिकाका सबै स्विङ स्टेट जितेका छन् ।
पछिल्लो राष्ट्रपति निर्वाचनमा ट्रम्पको इलेक्टोरल कलेज भोट ३१२ पुगेको छ । ह्यारिस भने २२६ इलेक्टोरल कलेज भोटमा समेटिएकी छिन् ।
अमेरिकाको दक्षिण पश्चिममा पर्ने राज्य एरिजोनामा चार दिनसम्म मतगणना जारी थियो । आइतबार बिहान निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।
नोभेम्बर ५ मा सार्वजनिक भएको अमेरिकी चुनावको नतिजामा डोनाल्ड ट्रम्प विजयी भएका थिए । यो जितसँगै डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण