जिल्ला कार्यसमिति पुनर्गठन र विस्तार नगर्न तरुण दलकाे निर्देशन
आइतबार, २५ कात्तिक २०८१, १७ : १५
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले जिल्लामा कार्यसमिति विस्तार र पुनर्गठन नगर्न भन्दै परिपत्र गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव ठानप्रसाद पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै केन्द्रको समन्वय र सहमति बिना पुनर्गठन र विस्तार नगर्न निर्देशन दिएका हुन् ।
विज्ञप्तिमार्फत तरुण दलले जिल्ला समितिहरू जस्तो अवस्थामा छन् सोही अवस्थामा राख्न र दलको प्रारम्भिक सदस्यता लिन केन्द्रीय कार्यालयमा अविलम्ब सम्पर्क राख्न निर्देशन पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण