नेप्से बढ्यो, ११ अर्ब ३१ करोडको कारोबार
सोमबार, २६ कात्तिक २०८१, १५ : ३१
काठमाडौँ । सोमबार सेयर बजार नेप्से २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको छ ।
सोमबार ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार ९ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसैगरी सोमबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको घटेको छ भने ९ कम्पनी स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण