कांग्रेसको दलित समुदाय समन्वय विभागमा १० सदस्य मनोनीत
बिहीबार, २९ कात्तिक २०८१, १६ : ३३
काठमाडौँ । नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको विभागमा रामकृष्ण लकान्द्री, दीपक सोनी, कलावती पासवान, विपेन्द्र रामुदामु, कुमार टेलर, शान्ता सुनार, प्रकाश घतानी, सुनिल बुढाथोकी, कुमारी सार्की र केदार गान्धारीलाई सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण