डेविस कपमा नेपाल विजयी
बुधबार, ०५ मङ्सिर २०८१, १७ : ५५
काठमाडौँ । नेपालले डेविस कपमा बुधबार जित हात पारेको छ । बहराइनको मानामामा नेपालले गुआमलाई २–१ ले पराजित गर्यो ।
नेपालले २ सिंगल्समा जित हात पार्यो भने डबल्समा चुक्यो । पुरुष सिंगल्समा नेपालका प्रदीप खड्काले गुआमका लियरेन्स डानियललाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । अर्को सिंगल्समा नेपालका अभिषेक बाँस्तोलाले गुआमका डेरेक उकुहामालाई सीधा सेटमा ६–१ र ६–१ ले हराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण