फोटोफिचर
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, ०७ मङ्सिर २०८१, १३ : ५४
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले शुक्रबार कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् ।
प्रसाईंलाई साइबर अपराधमा पक्राउ गरिएसँगै त्यसको विरोधमा समर्थकले प्रदर्शन गरेका हुन् । प्रसाईं मंगलबार भक्तपुरबाट पक्राउ परेका थिए ।
हेर्नुहोस् तस्बिरहरु :




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण