नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
शुक्रबार, ०७ मङ्सिर २०८१, १९ : ०१
काठमाडौँ । नेपालले पहिलो पटक आयोजना गर्न लागेको नेपाल कबड्डी लिगको लोगो सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल कबड्डी लिगको लोगो सार्वजनिक गरेका हुन् ।
_dvE4oWRArG.jpg)
खेल माघको पहिलो सातादेखि गर्ने तयारी छ ।लिगमा काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवलका टिमले सहभागिता जनाउने छन् ।
_83e3q8goWB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण