सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
शुक्रबार, ०७ मङ्सिर २०८१, २० : ०१
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उप निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका छन् ।
भर्चुअल माध्यमबाट ७७ जिल्लाका प्रजिअ र जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै लेखकले भने, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनुस् ।’
सुरक्षाको कारण पुनः मतदान गर्नुपर्ने अवस्था आएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवार हुने उनले बताए । मंसिर १६ मा ३३ जिल्लाको ४१ स्थानमा उपनिर्वाचन हुँदैछ ।
निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने विषयमा तयारी भइरहेको उल्लेख गर्दै उनले भने,‘शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने स्थिति नआओस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण