झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
शुक्रबार, ०७ मङ्सिर २०८१, २१ : ५१
काठमाडौँ । प्रहरीले झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भएका ३१ वर्षीय आशाकाजी तामाङ छन् ।
लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट आउँदै गरेका आरोपीको साथबाट ६४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । उनी रिक्सा चढेर भारतबाट नेपाल आउँदै थिए । आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण