फोटोफिचर
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
शनिबार, ०८ मङ्सिर २०८१, १४ : ०१
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमा र्याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा सो पार्टीले काठमाडौँमा र्याली निकालेको हो ।
सभाअघि निस्किएको र्याली सुन्धारा–रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ । सभालाई नेकपाका अध्यक्ष विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा विभिन्न जिल्लाबाट मानिसहरू उपस्थित भएका छन् ।
_CbN14NftF9.jpg)
_vLSGGGkKDo.jpg)
_vJJ4b24rzq.jpg)
_CLsnHabecA.jpg)
_NU6LKKBVJp.jpg)
_RA62OjongW.jpg)
_kLpYCIObE6.jpg)
_LuIkry2sT4.jpg)
_8xBampw0RP.jpg)
_yFoCSBsPts.jpg)
_g3AGYM1cqa.jpg)
_oCFJA7Mh6s.jpg)
_fsi9OYuCVD.jpg)
_99BP4kmMSU.jpg)
_M7s40RS6sz.jpg)
_6gilbiouqI.jpg)
_nSnOrEJIfN.jpg)
_CiUPkm259A.jpg)
_pXh5xabB87.jpg)
_x43P2NXoX6.jpg)
_UCNiA6oBHO.jpg)
_MazbV1whTW.jpg)
_YQLZn0vTzv.jpg)
_zwOv54a19E.jpg)
_8GA9yqN9FQ.jpg)
_fEfbTW325g.jpg)
_2z9XlIJDDx.jpg)
_rGOqraA0vB.jpg)
_x6wc6wirfx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण