प्रिमियर लिग : आर्सनलको शानदार जित
आइतबार, ०९ मङ्सिर २०८१, ०२ : २७
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले स्पष्ट जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले पाहुना टोली नटिङ्घम फोरेस्टलाई ३-० गोल अन्तरले हरायो । जितसँगै आर्सनलले च्याम्पियन्स लिग यात्रलाई बलियो बनाएको छ ।
आर्सनललाई जिताउन बु्कायो सक, थोमस पार्टे र एतान नवानेरीले एक–एक गोल गरे । आक्रामक आर्सनलका तीन खेलाडीले पहेंलो कार्ड खाँदा दबाबमा रहेको पाहुना टोली नटिङघमका दुई खेलाडीले पहेंलो कार्ड पाए । यो जितले आर्सनललाई च्याम्पियन्स लिग यात्रामा अघि बढाएको छ भने नटिङघम युरोपा लिग जोनतिर रुमलिनु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण