नेप्से परिसूचक घट्यो
आइतबार, ०९ मङ्सिर २०८१, १५ : १९
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.३ अंकले घटेको छ । १३.३ अंकले घट्दा नेप्से परिसूचक २६६७.४० विन्दुमा झरेको छ ।
नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।
आइतबार ५५ कम्पनीको सेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ । ८ कम्पनीको स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण