न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
मङ्गलबार, ११ मङ्सिर २०८१, ०४ : ३६
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडले न्युक्यासल युनाइटेडलाई हराएको छ । सोमबार राती न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा वेष्टह्यामले २–० को जित निकालेको हो । वेष्टह्यामलाई विजयी गराउन थोमस सौसेक र एरोन वान बिसाकाले एक-एक गोल गरे ।
यो जितले वेष्टह्यामलाई राहत मिलेको छ भने न्युक्यासललाई च्याम्पियन्स लिग जोन नजिकबाट तल झारेको छ । खेलपछि न्युक्यासलका प्रबन्धक एडी होवेले भनेका छन्, ‘जतिबेला हामी हावी थियौं, पहिलो हाफअघि बराबरी गर्न सकेको भए खेलको नजिता अलगै हुने थियो ।’
हालैको हप्तामा आफुहरुले उत्कृष्ट बचाउ गरेको सुनाउँदै उनले हाम्रा केही व्यक्तिगत गल्तीले अस्वभाविक नजिता व्यहोर्नु परेको हो, भने । १२ खेलबाट १५ अंक जोडेको वेष्टह्याम १४ औं नम्बरमा छ भने न्युक्यासल १८ अंकका साथ दशौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण