किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
मङ्गलबार, ११ मङ्सिर २०८१, १२ : ५०
१
धनकुटा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका-७ मोतिगडा बस्ने २८ वर्षीय सोमनाथ भन्ने सुजन गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुजनले ती किशोरीलाई सुनसरी इटहरीस्थित क्राउन होटल एण्ड लजमा कात्तिक ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा प्रहरी चौकी मुढेबास धनकुटाबाट खटिएको प्रहरीले उनलाई चौबिसे गाउँपालिका-२ टोक्रोम्बास्थित शुक्रबारे बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण