अपराध
दुर्गा प्रसाईंका सहयोगीलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति*
शुक्रबार, १४ मङ्सिर २०८१, १५ : ३९
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका सहयोगी हरिचन्द्र फुयललाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनी बिहीबार पक्राउ परेका थिए । उनले भारतीय आपराधिक समूहको नाममा धम्की दिँदै रकम असुल्ने गरेको आरोप छ ।
*यसअघि समाचारमा प्रसाईंको समर्थक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण