उपनिर्वाचन शान्तिपूर्ण : गृहमन्त्री
आइतबार, १६ मङ्सिर २०८१, २० : ५७
काठमाडौँ । उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै गृहमन्त्री रमेश लेखकले सबैलाई धन्यवाद दिएका छन् ।
आइतबार स्थानीय तहका विभिन्न स्थानमा ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको गृहमन्त्रीले बताए । उनले भने, ‘३३ जिल्लामा ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ, मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचनमा संलग्न सुरक्षाकर्मी, निजामती कर्मचारी र सञ्चार माध्यम र सबैलाई धन्यवाद ।’
मन्त्री लेखकले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण