दैलेखको दुल्लु नगरपालिका-१३ मा ३ मतले कांग्रेस-एमालेबीच हारजित, लालबहादुर बने वडाध्यक्ष
आइतबार, १६ मङ्सिर २०८१, २३ : ४१
काठमाडौं । दैलेखको दुल्लु नगरपालिका १३ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्ताधारी एमालेका उम्मेदवार लाल बहादुर शाही विजयी भएका छन् । निर्वाचित शाहीले ५७४ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रेशम बहादुर शाहीले ५७१ मत ल्याए । जहाँ कांग्रेस ३ मतले हारजित भएको छ ।
यस्तै, तेस्रो हुन पुगेका माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाए । रास्वपाका राम बहादुर शाहीले ५३ मत ल्याउदा राप्रपाका रेशम बहादुर मल्लले १३ र नेमकिपाका पूर्ण प्रसाद उपाध्यायले ४ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण