हेटौंडा उपमहानगरपालिका-१२ मा कांग्रेसको अग्रता कायमै
सोमबार, १७ मङ्सिर २०८१, ०० : ४१
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को ५ मतदान केन्द्रको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका अर्जुन प्रसाद तिवारीले १ हजार १२४ मत प्राप्त गरेका छन् ।
उनलाई माओवादी केन्द्रका उम्मेदवार रवि कुमार प्रधानले पछ्याइ रहेका छन् । प्रधानले ८६२ मत प्राप्त गर्दा एमालेका राजेश नगरकोटीले ७९३ मत पाएका छन् । रास्वपाका आशविर बलले ५२ मत प्राप्त गरेका छन् । राप्रपाका प्रेम बहादुर भोल्नले ९६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण