एमाले र माओवादी केन्द्रका उम्मेदवार १/१ गाउँपालिका अध्यक्षमा विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०९ : ३७
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रका १÷१ उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मतका साथ विजयी भएका छन् ।
यसैगरी मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् ।
माझी ६ हजार ९६९ मतका साथ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी स्वामीकात्तिक गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना कुमारी भण्डारी र जाजरकोटको नलगाड गाउँपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने निर्वाचित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण