कौडा खेलिरहेका १७ जना पक्राउ
सोमबार, १७ मङ्सिर २०८१, १० : ४४
काठमाडौँ । कौडा खेलिरहेको अवस्थामा प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१५ स्थित अमृत टोलबाट १७ जनालाई पक्राउ गरेको छ । अमृत टोलमा स्थानीय ठाकुर खनालले कौडा खेलाएका हुन् ।
जुवा खालबाट १ लाख ५२ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले रातोपाटीलाई बताए । गएराति जुवा खालमा घापा मारेर प्रहरीले १६ थान कौडा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण