शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गणेश गुरुङको कौडा गीत पियारी सार्वजनिक

काठमाडौँ । नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित कौडा/चुड्का गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको यो गीतले विशेषतः गोरखा, तनहुँ आसपासमा प्रचलित परम्परागत...