रेलिगेशनबाट माथि उक्लियो क्रिष्टल प्यालेस
बुधबार, १९ मङ्सिर २०८१, ०४ : ०५
काठमाडौं । सामान्य जित निकाल्दै क्रिष्टल प्यालेस इंग्लिश प्रिमियर लिगको रेलिगेशन जोनबाट माथि उक्लिएको छ । इप्स्वीच टाउनलाई उसैको घरेलु मैदानमा १-० ले हराएको क्रिष्टलले आफुलाई अंक तालिकाको १६औं स्थानमा ल्याएको छ ।
हारले थलिएको टाउन भने रेलिगेशन जोनमा धसिएको छ । क्रिष्टललाई विजयी गराउन जे माटेटाको एक गोल निर्णायक बन्यो । ६ खेल गुमाएको क्रिष्टलको १४ खेलबाट १२ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण