दक्षिण कोरियामा व्यापक प्रदर्शन, आफ्ना नागरिकलाई अमेरिकाको हाइअलर्ट
बुधबार, १९ मङ्सिर २०८१, ०४ : २८
काठमाडौं । राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम उठाएपछि दक्षिण कोरिया पुरै अशान्त बनेको छ । चौतर्फी विरोध तथा प्रदर्शनपछि राष्ट्रपति यूं आफ्नो कदमबाट पछि हटेपनि स्थिति सामान्य बन्न सकेको छैन ।
दक्षिण कोरियास्थित अमेरिकी दूतावासले राष्ट्रपतिको कदमले सिर्जित अशान्तिको चपेटाबाट बच्न भन्दै अधिकारीहरुलाई सचेत गराएको छ । उसले अवस्था अस्थिर तथा असहज बनिरहेका बेला ती क्षेत्रबाट बच्न भन्दै अलर्ट जारी गरेको हो ।
दूतावासले अलर्ट जारी गर्दै आफ्ना नागरिकलाई भौतिक रुपमा स्कुल जाने बच्चाहरुको उपस्थितिलाई समेत सिमित गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण