सभापति लामिछानेलाई पोखरा लगिएको र डायरी गायव पारिएको विषयमा छलफल गर्दै रास्वपा
शुक्रबार, २१ मङ्सिर २०८१, १३ : ५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक भर्चुअल रूपमा जुममा बसिरहेको हो ।
‘उपसभापति डीपी अर्यालले बोलाउनुभएको आकस्मिक बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उहाँको मानव अधिकार हनन् गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उहाँको डायरी समेत गायव गरिएको सम्बन्धमा छलफल हुँदैछ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण