वैवाहिक बन्धनमा बाँधिइन् प्रचण्डकी नातिनी
शुक्रबार, २१ मङ्सिर २०८१, १४ : २२
काठमाडौँ । गायिका स्मिता दाहाल शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी हुन् ।
विबाह मुलपानीस्थित नर्लिङ रिसोर्टमा भएको बताइएको छ । वैवाहिक समारोहमा कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, जितु नेपाल, केदार घिमिरेलगायतका साथै परिवारका सदस्य र आफन्तहरुको सहभागिता रहेको बताइएको छ ।
स्मिताका मायालु तिमी कता छौ..., पानी करुवाको...लगायतका गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण