फोटोफिचर
यस्तो बन्दैछ सहरी सौन्दर्यसँग जोडिएको भरतपुर महानगरपालिकाको ६ लेन सडक (तस्बिरहरू)
शनिबार, २२ मङ्सिर २०८१, ०८ : ४३
चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
२०७७ भदौमा सुरु भएको सडक विस्तारको काम बजेट पर्याप्त नहुँदा ३० प्रतिशत काम बाँकी रहेकोले हाल सो बाँकी काम सक्नका लागि काम भइरहेको भरतपुर डिभिजन सडक कार्यालय बताएको छ ।
सुरुको सम्झौताअनुसार ०७९ फागुन १० मा काम सकिनुपर्ने थियो । तर आधा जति काम मात्रै पूरा भएका कारण म्याद थपेर गत मङ्सिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ ।
मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारमा यसरी ढिला हुँदा सर्वसाधारणले सास्ती पाएका छन् भने व्यापार व्यवसाय चौपट भएको व्यवसायी गुनासो गर्छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_mPxSUf4wb0.jpg)
_BGoyHmYst8.jpg)
_iGBBTBfwfT.jpg)
_7ZELJCaZFC.jpg)
_lXm2Zi9Wli.jpg)
_zy4DhEVUBa.jpg)
_gBUP4IuLXA.jpg)
_wzw2b17uPM.jpg)
_M4frBm7ZLp.jpg)
_MmSMwRGvee.jpg)
_OtgqIf1Vpt.jpg)
_MeDuqbZHdR.jpg)
_UJ7A9p85YV.jpg)
_1A9drAcvgW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण