सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसद्वारा बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना मनोनयन

आइतबार, २३ मङ्सिर २०८१, १४ : १२
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ । 

 सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य डा जीवन राना प्रमुख रहेको विभागमा १० जनालाई सदस्य मनोनीत गरेका हुन् ।  

मनोनित हुनेहरुमा  लक्ष्मी ठाकुर, योगमाया गिरी, निर्मल घिसिङ, चन्द्र गुरुङ, खलिल खाँ, रूपा विक, सुशिला बम, यादवकृष्ण चौधरी, हरि अधिकारी र भागिरथि विष्ट रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप