यस्ता अचम्मका संयोग जुन पहिलो पटक हेर्दा पत्याउनै सकिन्नँ (फोटोफिचर)
हाम्रो संसार अचम्म र अप्रत्याशित छ । कहिलेकाँही हाम्रो आँखा अगाडि पत्याउनै नसकिने दृश्य देखिन्छ र लाग्छ कि हाम्रो संसारले पनि फोटोसपको प्रयोग गरिरहेको छ । यस्तो अवस्थामा आफ्नो फोन लिनुहोस्, फोटो खिच्नुहोस् र आफ्ना साथीलाई पठाउनुहोस् । यी फोटो हेर्दा धैरेले तपाईंलाई भन्न सक्छ कि यो वास्तविक जीवनमा हुनै सक्दैन ।
राम्रो जुंगा, एकछिन पर्खनुहोस्...
मानिस र प्रकृति एक हुँदा
कस्तो संयोग
भुइँमा राखिएको कार्पेटसँग ड्रेस म्याच हुँदा
पाकेटमार फोटोमा कैद हुँदा
टाइटानिक कम्पनीको खाद्य पदार्थ
जब पूरा संसार तपाईंलाई देखेर हाँस्छ
सबैको प्रिय आइसक्रिम
जब तपाईं र साथी एक अर्काका परिपूरक हुनुहुन्छ
यी रुख ठूला ब्रोकोलीजस्तै देखिन्छन् ।
लुक्ने राम्रो तरिका
संयोग सायद यसैलाई भनिन्छ
भिजुअल स्याम्पल
ढोकाको ह्यान्डल यूएफओजस्तै देखिन्छ । फोहोर भने जंगल झैं
आहा ! कस्तो राम्रो
ब्याकग्राउन्डमा कुनै पर्खाल होइन, यो एक पोखरी हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण