रेबिज लागेको कुकुर कसरी चिन्ने ?
सोमबार, २४ मङ्सिर २०८१, ११ : ५८
काठमाडौँ । नेपालमा प्रत्येक ९ मिनेटमा एक जना बिरामीको रेबिजका कारणले मृत्यु हुन्छ । यसमध्ये पनि ८० प्रतिशत ग्रामीण क्षेत्रमा देखिने र ४० प्रतिशत बालबालिका हुने सरकारी तथ्याङ्क छ ।
रेबिज लागेका कुकुरले अत्यधिक र्याल काढ्ने, जे पायो त्यही टोक्ने, उत्तेजित हुने, थकित भएर बस्ने, आवाज परिवर्तन हुने, पछाडिको भाग पक्षाघात हुँदै जाने जस्ता लक्षण चिकित्सक बताउँछन् । रेबिज रोग कुकुर, बिरालो, फ्याउरो, न्याउरी मुसा, चमेरो वा अन्य जंगली जनवारहरूको टोकाइबाट सर्ने एक विषाणुजन्य प्राणघातक जुनोटिक रोग हो । यो रोग स्नायु प्रणालीलाई असर गर्ने चिकित्सक बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण