लामिछानेलाई २ः३० को उडानमा पर्सा ल्याइने
सोमबार, २४ मङ्सिर २०८१, १२ : २६
_E9cFdUhBzu.jpg)
वीरगन्ज । रास्वपाका सभापति रवि लामिछानेलाई आज पर्सा ल्याइने भएको छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि पर्सा ल्याउन लागेको हो ।
लामिछानेलाई २ः३० को उडानमा पर्सा ल्याउने तयारी भएको डीआइजी लालमणि आचार्यले जानकारी दिए । लामिछानेलाई पोखराबाट काठमाडौँ सिमरा हुँदै पर्सा लैजाने तयारी छ ।
लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले एक दिनको ‘भुल्को र लुटपाट’ को जमात होइन : प्रधानमन्त्री
-
प्रतिनिधिसभा जलश्रोत विधेयक पारित
-
प्रधानमन्त्री पत्नीले भनिन्– म राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन
-
किन चीन भ्रमणमा जाँदैछिन् पूर्वराष्ट्रपति भण्डारी ?
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी, बोतल र जारको पानी विस्थापन