टिकटकबाट अचानक किन गायब भए आयुष र एलिजे ?
सोमबार, २४ मङ्सिर २०८१, १७ : २०
काठमाडौँ । चर्चित टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकबाट बेपत्ता भएका छन् । टिकटकमा उनीहरूको आधिकारिक खाता देखिएको छैन । टिकटकमा उनीहरूको एकाउन्ट देखिएको छैन ।
टिकटकमा दुवैको लाखौं फलोअर छन् । उनीहरू आफैँले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि खातामाथि प्रतिबन्ध लागेको हो भन्ने कुरा थाहा हुन सकेको छैन ।
यी दुवै पछिल्लो समयका चर्चित नेपाली टिकटकर हुन् । यी दुवै दुबईमा बस्छन् । हालै मात्रै यो जोडीले आफूहरूले घर किनेको बताएका थिए ।
आमाको बिहेबारे आयुषले दिएको प्रतिक्रिया पछि टिकटकमा उनी व्यापक ट्रोल भइरहेका थिए । धेरैले आमाप्रति उनको रवैयालाई आयुषको चर्को आलोचना गरेका थिए ।
यस्तैमा दुवै जना टिकटकबाट बेपत्ता हुनु रहस्यमय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण