आफ्ना माग सम्बोधन नभएको भन्दै त्रिविका कर्मचारीले गरे नाराबाजी
बिहीबार, २७ मङ्सिर २०८१, १४ : ४९
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै कर्मचारीहरूले विरोध गरेका छन् । बिहीबार अधिवेशनमा ११ बुँदे प्रस्ताव पास भएका थियो ।
कर्मचारीहरूले अधिवेशनले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै कार्यक्रमस्थलमा नाराबाजी समेत गरेका हुन् ।
सभामा पेश भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका छन् भने एउटा बुँदा पास भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण