युरोपा लिग : होजलुण्डले कोरे म्यान्चेस्टर युनाइटेडको भाग्य
शुक्रबार, २८ मङ्सिर २०८१, ०२ : ०६
काठमाडौं । युरोपा लिगमा इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले लगातार तेस्रो जित निकाल्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । बिहीबार राती भएको खेलमा चेक गणतन्त्रको भिक्टोरिया प्लजेनलाई २-१ ले हराउँदै म्यानयु अन्तिम आठको महत्वपूर्ण क्षेत्रमा प्रवेश गरेको छ ।
युनाइटेडको छलाङका लागि रासमस होजलुण्ड नायक सिद्ध भए । उनैले गरेका दुई गोलले म्यानयु क्वार्टरफाइनल अर्थात् अन्तिम आठको जोनमा पुगेको हो । उनले म्यानयुको भाग्य कोर्दा प्लजेनका तर्फबाट माजेट भाइड्राले एक गोल फर्काए । लिग चरणको ६ खेल सकिँदा म्यानयु अपराजित छ भने ३ खेल बराबरी गरेको उसले १२ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण