वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
शुक्रबार, २८ मङ्सिर २०८१, १४ : ४१
काठमाडौँ । वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् ।
युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्क विहीन भएका उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका १२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण